राप्रपा फोड्न तीन करोडको चलखेल :यी हुन् योजनाकार !

राप्रपा फोड्न तीन करोडको चलखेल :यी हुन् योजनाकार !

  • मङ्लबार, साउन २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, साउन २४ । प्रधानमन्त्री शेरबहादुर देउवाको योजनामा ब्यवस्थापिका संसदको चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ ।

२०५२ मा प्रधानमन्त्री हुँदा सांसद किनबेच गरी बदनाम भएका देउवाले २२ बर्षपछि राप्रपा विभाजनमा त्यही फर्मुला उपयोग गरेका छन् ।

२०५२ मा पनि राप्रपाकै सांसदहरु किनबेच गरी देउवाले सत्ता टिकाए थिए । राप्रपा विभाजनका लागि आवश्यक ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य पुर्याउन प्रधानमन्त्री देउवाले रकम लगानी गरेको आरोप छ ।

राप्रपाका नेता दिलनाथ गिरीले त राप्रपाका सांसद र केन्द्रीय सदस्यलाई पैसा दिएको प्रमाणसमेत सुरक्षित रहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

यो समाचार आजको दृष्टि साप्ताहिकमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ