शेयर बजार : ९४ करोडको कारोबार

शेयर बजार : ९४ करोडको कारोबार

  • सोमवार, साउन २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

 

काठमाडौँ, २३ साउन । धितोपत्र बजारमा आज रु ९४ करोड बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्स्चेन्जकाअनुसार नेप्से परिसूचक २.८९ अंकले बढेर एक हजार ६६७.९४ अंकमा पुगेको छ ।

बैंक वित्तीय संस्थाको शेयर किनबेच बढी भएको पाइएको छ । स्टकका अनुसार बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सबैभन्दा बढी कारोबार भएको छ ।

कूल १५९ कम्पनीको ११ लाख ५७ हजार कित्ता शेयर रु ९४ करोड ६८ लाख पाँच हजार २७३ कारोबार भएको छ ।

स्टकका अनुसार बैंकिङ ०.५२, जलविद्युत् १०.५३ र उत्पादन समूह ३.४४ बिन्दुले घटेको छ भने होटल १९.६५, विकास बैंक ४.११, फाइनान्स १३.९, बीमा ३.३९ र अन्य समूह १३.८८ अंकले बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी