मन्त्री नै लाईसेन्सको लाईनमा बसेपछि….

मन्त्री नै लाईसेन्सको लाईनमा बसेपछि….

  • सोमवार, साउन २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

साउन २३ काठमाण्डौं । अहिले विभिन्न चर्चा कमाउन मन्त्रीहरु अनेक काम गर्दछन् । त्यसै मेसोमा नेपालका यातायात मन्त्री लाईसेन्स लिने लाईनमा बसेर अनुगमन गरेका छन् । उनी सेवाग्राही भएर लाईनमा बसेका थिए । सधैं भीडभाड र कोलाहल हुने यातायात ब्यवस्था कार्यलय एकान्तकुनामा एक ब्यक्ति लाईनमा उभिए ।

दायाँबाँयाँ लाईसेन्स लिन लामबद्धहरुले उनलाई आफुजस्तै सेवाग्राही ठाने । ती ब्यक्तिले सेवाग्राहीसंग लाईसेन्स लिन कति गाह्रो है तपाईको मिलाएको हो ?

भनी एक दुई जनासंग संवाद पनि गरे । त्यसरी लाईनमा बसेर सेवाग्राहीसंग संवाद गर्ने ती ब्यक्ति यातायातमन्त्ती वीरबहादुर बलायर थिए ।

मन्त्री बलायरले दलालको चलखेल बुझ्न परिचय लुकाएर अनुगमनमा गएको बताए । म अनुगमनमा निस्केको कुरा यातायातका कर्मचारीलाई जानकारी थिएन ।

सेवाग्राहीले पाएको दुःख देखेर चिन्तित भएँ उनले भने ।

आजको कान्तिपुर दैनिकबाट

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ