रेणुले जितेपछि प्रकाश पत्नि सिर्जनाले भावुक भएर दिईन यस्तो बधाई

रेणुले जितेपछि प्रकाश पत्नि सिर्जनाले भावुक भएर दिईन यस्तो बधाई

  • आइतवार, साउन २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ , २२ साउन ।

भरतपुर महानगरपालीकोको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले जितेपछि बधाई दिनेको ओईरो नै लाग्यो । भेटेर , फोनमा ,सामाजिक सन्जालमा बधाई दिने क्रम अझै रोकिएको छैन ।

त्यहिँ भिडमा प्रचण्ड पुत्रि रेणुलाई बधाई दिने एक पात्र जसले भाबुकताका साथ सामाजिक सन्जालमा आफ्ना भावना सहित बधाई लेखिन् । उनी हुन् प्रचण्डकै बुहारी सिर्जना त्रिपाठि। प्रकाशले अर्की पत्नि ल्याएपछि माईतमा बस्दै आएकी उनले रेणु भरतपुरको मेयरमा जित सुनिश्चित भएलगत्तै सामाजिक सन्जालमा लेखेकि छिन् ,‘धेरै समयपछि मन खुसी छ । कारण, भरतपुर महा(नगरपालिकाको प्रमुखजस्तो गरिमामाय पदमा रेणु दिदीले जित्नुभएको छ । दिदीसँग गला मिलाएर बधाई दिन मन थियो । तर, दुर्भाग्य । त्यो अवसर मबाट खोसियो ।

उनले रेणुलाई ढुंगाको कापमा उम्रिएको पिपलको बोट भन्दै सधैं अरुलाई शीतल दिन र खास गरी भरतपुरका मतदाताप्रतिको धर्म नबिर्सन आग्रह गरेकी छन् ।

यस्तो छ उनको स्टाटस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ