भरतपुर चुनाव एमाले कार्यकर्ता अध्यारो मुख लगाउदै बाहिरीदै, माओवादी हास्दै गणनास्थल छेउमा जम्मा हुदै

भरतपुर चुनाव एमाले कार्यकर्ता अध्यारो मुख लगाउदै बाहिरीदै, माओवादी हास्दै गणनास्थल छेउमा जम्मा हुदै

  • शनिबार, साउन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

भरतपुर साउन २१ । ४ महिना सम्म निर्वाचन प्रकृया सकिन लागेको भरतपुर महानगरपालिकाको निर्वाचनमा अन्ततः परिणामले चक्मा दिने पक्का भए पछि लामो समय खुसी देखिएका एमाले नेता कार्यकर्ता दुखी हुदै मत गणनास्थलबाट बाहिरीन थालेका छन् ।
अर्को तर्फ एउटा भए पनि महानगर जीतिने भो भन्दै माओवादी कार्यकर्ता झण्डा बोकेर गणनास्थल बाहिर पट्टि जम्मा हुन थालेका छन् ।
मत परिणाम आजै राति आईसक्ने र काग्रेस माओवादी गठबन्धनको उम्मेद्धार रेणु दाहालले जीत्ने निश्चित भए पछि यो दृष्य देखिन थालेको स्थानीय संवाददाताले जनाएका छन् ।
अब ५ सय १ मत गन्न बाकीँ रहेका बेला रेणु दाहाल एक सय ५६ मतले अघि छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ