पूर्वजनमुक्ति सेनाका कमाण्डर पवित्रा निधन

पूर्वजनमुक्ति सेनाका कमाण्डर पवित्रा निधन

  • शनिबार, साउन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

२१ साउन,चितवन । जनयुद्धमा ठूला-ठूला लडाइँ जितेको एक कमाण्डरको स्वाइन फ्लुको संक्रमणबाट निधन भएको छ ।

पूर्व जनमुक्ति सेनाकी कमाण्डर पवित्रा खड्काकोे  स्वाइन फ्लुको संक्रमणबाट निधन भएको हो । उपचारको क्रममा वीर अस्पतालमा शुक्रबार विहान ११ बजे उनको निधन भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता होमबहादुर खड्का ‘हुकुम’की जीवनसंगिनी खड्काको शनिबार चितवन देवघाटमा अन्त्यष्टि गरिएको छ । नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्‍जली अपर्ण गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ