तिम्रो कसम म्युजिक भिडियो सार्वजनिक

तिम्रो कसम म्युजिक भिडियो सार्वजनिक

  • शनिबार, साउन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

नेपाल र नेपालीको सुन्दर कल्पना देश हाँसी रहोस् भन्ने चाहना हो बुद्धको देश जनक, सीता, भृकुटी अनि सगरमाथाको देश नेपाल सबैलाई प्यारो हुन्छ । जहाँ रहेर पनि देशलाई माया नगर्ने नेपाली सायदै होला अनि नेपाली गीत संगीतलाई माया नगर्ने पनि कोही नहोला । देश बाहिर रहेर पनि नेपाली गीत संगातलाई माया गरेर पसिना बगाएर गीत संगीतमा लागेका गायक आर्यन खत्री र संगीता राइमाझीको स्वर रहेको छ भने गीतको संगीतकार सबिन लिम्बुको रहेको छ ।

बुद्ध सायमीको एरेन्जमा अडियो नेपालमा रेकर्डिङ भएको यस गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मुकेश हुमागाईले छायांकन रहेको भिडियोमा जमिस र चाहनाको अभिनय रहेको छ भने भिडियो निर्देशन बुकराम ढकालले गरेको हो । उक्त गीतका रचनाकार कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन ूअमरू को रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी