धन्य बाबुरामले स्थानीय अस्पतालमा उपचार गराए

धन्य बाबुरामले स्थानीय अस्पतालमा उपचार गराए

  • शनिबार, साउन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौं साउन २१ । एक पटक प्रधानमन्त्री भईसकेका नया शक्ति पार्टीका सयोजक डा. बाबुराम भट्टराईले भक्तपुरको नागरिक सामुदायीक अस्पतालमा आफ्नो मुत्रथैलीको शल्यकृया गराउनु भएको छ ।
धेरै जसो नेताहरु नेपालको थापाथली स्थित नर्भिक अस्पतालमा उपचार गराउन जाने गर्दछन् । अलि जटिल समस्या देखा पर्यो भने दिल्ली, बैंकक, सिंहापुर, अमेरीका तिर सरकारी कोषको दुरुपयोग गरेर नेताहरु दौडने गरेका छन् ।
तर डा. भट्टराईले सरकारी स्रोतको दुरुपयोग नगरी स्वदेशी स्थानीय अस्पतालमा उपचार गराएर उदाहरणीय काम गरेको टिप्पणी युवाहरुले गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ