फेरी मत पत्र चपाईने या च्यातिने डरले गणनास्थलमा तारबार ?

फेरी मत पत्र चपाईने या च्यातिने डरले गणनास्थलमा तारबार ?

  • शुक्रबार, साउन २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

साउन २० भरतपुर । गत बैशाख २९ गते भएको पहिलो चरणको स्थानीय निकायको निर्वाचनमा भरतपुर महानगरपालिकाको वडा नं २९ को मतगणना चलिरहेका बेला माओवादीका २ जना प्रतिनिधिले मत पत्र च्याते पछि उत्पन्न लामो विवाद पछि आज निर्वाचन भएको छ । सो निर्वाचन पछि मतगणना स्थलमा दलका कार्यकर्ता नछिरुन भनेर प्रहरीले वरीपरी तार जालीले घेरा हालेको छ ।
कुल मतदाता ३ हजार ७ सय ९७ मध्य २ हजार ८ सय ७० ले आज मत हालेका छन् । बैशाख २९ मा २ हजार ८ सय ९७ जनाले हालेका थिए । यस पटक यस अघि मत दिएका २५ जनाले मत दिएनन् ।
जेष्ठ १४ मा माओवादी कार्यकर्ताले मत गन्दा गन्दै च्यातेका थिए । अब १९ र २० नं वडाको मतगणना हुने निर्वाचन कार्यलयले जनाएको छ ।
यस निर्वाचनमा सत्तारुढ काग्रेस र माओवादीबीच गठबन्धन बनेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ