विद्यालय जान हिँडेकी किशोरी बलात्कृत

विद्यालय जान हिँडेकी किशोरी बलात्कृत

  • बिहिबार, साउन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

नेपालगञ्ज साउन १९ ।  विद्यालय जान हिँडेकी किशोरी बलात्कृत भएकी छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार विद्यालय गइरहेकी उनलाई २२ वर्षीय युवकले जंगलमा लगी बलात्कार अभियोगका पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको सो कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी