छोराको कुटाईबाट भयो बुवाको मृत्यु

छोराको कुटाईबाट भयो बुवाको मृत्यु

  • मङ्लबार, साउन १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

रुपन्देही, साउन १७  ।

रुपन्देहीमा एक व्यक्तिले बुवाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मर्चवारी गाउँपालिका–१ कोटिहवाको ६० वर्षका सन्तु चाईको ३५ वर्षका छोरा लाल चाईले कुटपिट गर्दा ज्यान गएको हो ।

सोमबार राति लालले रक्सीले मातेर बुवा सन्तुलाई कुटपिट गरेर घाइते बनाएका थिए ।  सन्तुलाई मंगलबार बिहान बिहान उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगिएकोमा उपचारकै क्रममा ज्यान गएको होे । छोरा लाललाई प्रहरीले पक्राउ गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी