लघुजलविद्युत् आयोजना बन्द

लघुजलविद्युत् आयोजना बन्द

  • सोमवार, साउन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

 

बैतडी, १६ साउन । सुर्नया गाउँपालिका–८ स्थित कठमाडीगाड लघुजलविद्युत् आयोजना बन्द हुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

विद्युत्को ट्रान्सफर्मरमा समस्या आएपछि विद्युत् सेवा बन्द भएको हो । वडा नं ८ का वडाध्यक्ष आनन्दसिंह बोहराका अनुसार २८ किलोवाट क्षमताको सो आयोजना बन्द भएपछि यहाँका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । अहिले कठमाडीगाड आयोजनाबाट १४ किलोवाट विद्युत् मात्रै उत्पादन भइरहेको छ ।

अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि सुर्नया गाउँपालिकाका अध्यक्षमार्फत विद्युत् प्राधिकरणसँग आग्रह गरेको वडाध्यक्ष बोहराले बताउनुभयो । तीन दिनदेखि सो ठाउँमा विद्युत् सेवा अवरुद्ध छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी