गायक संगम परियारको यसपालिकै उत्कृष्ट तीज कोशेली “शिरैमा शिरफुल”बजारमा

गायक संगम परियारको यसपालिकै उत्कृष्ट तीज कोशेली “शिरैमा शिरफुल”बजारमा

  • शनिबार, साउन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

कमल सरगम
काठमाण्डौ।
हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित शिब दर्शन म्यूजिक प्रालिको प्रस्तुतिमा चर्चित गायिका कोपिला छिनाल र प्रतिभासाली युवा गायक संगम परियारको आवाजमा संगम परियारकै तीज कोशेली “शिरमा शिरफुल”बजारमा आएको छ ।यमन पाठकको उत्कृष्ट शब्द र नबिन परियार र मनोज बख्खोलेको मनै छुने लय सृजनामा बजारमा आएको उक्त गीतमा अभिनय भने सुमन थापा मगर र ज्यास्मिन थापाको रहेको छ।मुकेश हुमागाईको छायांकनमा तयार भिडियोको निर्देशन भने सुमन थापा मगरलेनै गरेका हुन् ।भिडियोको सम्पादन नबिन रेश्मी मगरले गरेका हुन् ।
गीतलाई शिब दर्शन म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=NhrAXZAehKI]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी