धरान, १३ साउन ।
पूर्वी नेपालको शहर धरान नजिक भेडेटारमा प्रहरीलाई नै ज्यान मार्ने तरीकाले ठक्कर दिएर फरार भएको एउटा बुलेट बाईक तीन दिन वित्दा समेत प्रहरीले समात्न सकेको छैन ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार भेडेटारमा रोक्न खोज्दा ठक्कर दिएर भागेको बाईक धरान भित्रै छ भन्ने निष्कर्ष प्रहरीले निकालेको छ तर समात्न भने सकेको छैन ।
स्रोतका अनुसार प्रहरीले बाईकको नम्बर पत्ता लगाए पनि अल्फाबेट पत्ता लगाउन सकेको छैन । र यातायात व्यवस्था कार्यलयमा त्यसको खोजीको प्रयास भएको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline