सुनौली नाकामा चेकजाँचामा कडाई

सुनौली नाकामा चेकजाँचामा कडाई

  • शुक्रबार, साउन १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ, साउन १३ ।

भारतीय अर्धसैनिक बल (एसएसबी) ले नेपाल–भारत सीमा नाका सुनौलीमा नेपालबाट जाने मालवाहक सवारीमाथि कडा चेकजाँच र निगरानी गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ ।

एसएसबीको कडा चेकिङका कारण नेपालमा मालवाहक ढुवानी गरी फर्किएका सवारी सिमानादेखि करिब ३ किलोमिटर वरसम्म लाममा बस्न थालेका छन् । भारतीय सुरक्षाकर्मीले सिमानामा पाँच दिनदेखि कडा चेकजाँच जारी राखेका छन् ।

भारतीय पक्षको चेकजाँचले सुनौली नाकाबाट हुने आयात–निर्यात प्रक्रियालाई नै प्रभावित पारेको भैरहवा भन्सार कार्यालय वेलहियाका प्रमुख भुपालराज शाक्यले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ