काठमाडौ १२ साउन ।
निर्वाचन क्षेत्र र्निारण आयोगले निर्वाचन क्षेत्र सम्बन्धी आयोगमा भएको प्रावधान अनुरुप क्षेत्र निर्धारणका सम्बन्धमा आफ्नो राय सुझाव दिन आम नामगरिकमा अपिल गरेको छ ।
हिजोबाट काम सुरु गरेको अयोगले क्षेत्र निर्धारणबारे राजनितिक दल, विषयगत विज्ञ र आम सर्वसाधारणलाई सात दिन भित्र सुझाव दिन आयोगले आग्रह गरेको छ ।
प्राप्त सुझावका आधारमा आयोगले आफ्नो प्रतिवेदन तयार पार्नेछ । ऐनमा प्रतिनिधि सभाको संख्य १ सय ६५ र प्रदेश सभाको संख्य ३ सय ३० हुनुपर्ने उल्लेख छ ।
प्रतिवेदन तयारीका लागि सरकारले आयोगलाई २१ दिनको समयसीमा तोकेको छ । संवैधानिक व्यवस्था अनुसार आगामी माघभित्र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline