भोजपुरमा तीन बालबालिकाको रहस्यमय मृत्यु : आर्मी क्याम्प छिरेको कुकुर किन तानियो ?

भोजपुरमा तीन बालबालिकाको रहस्यमय मृत्यु : आर्मी क्याम्प छिरेको कुकुर किन तानियो ?

  • मङ्लबार, साउन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, साउन १० । एक महिनाअघि भोजपुरमा तीन बालबालिकको रहस्यमय मृत्यृको छानविन गर्न लगिएको कुकुर अपराधी पत्ता लगाउने क्रममा आर्मी ब्यारेक छिर्न खोजेपछि तयसलाई तानेर अपराधी खोज्न रोकिएको आरोप सांसद कुमारीलक्ष्मी राईले लगाएकी छिन् ।

तीनजना बालबालिकाको रहस्यमय मृत्यृ भएपछि त्यसका लागि छानविन गर्न कुकुर झिकाईयो तर कुकुर आर्मी ब्यारेकतर्फ छिर्न खोजेपछि प्रहरीले तानेर राख्यो, सांसद राईले संसदमा भनिन्, त्यसको निष्पक्ष छानविन हुनुपर्छ, यस जघन्य अपराधबाट कोही नउम्किउन ।

सो घट्नामा सुरक्षाकर्मी नै संलग्न भएको हुनसक्ने बताउँदै उनले छानविनको माग गरेकी छिन् । आजको नागरिक दैनिकमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ