अन्तिम घडीमा फेरी टर्यो भट्टराई यादव एकता

अन्तिम घडीमा फेरी टर्यो भट्टराई यादव एकता

  • आइतवार, साउन ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

साउन ८ काठमाण्डौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको सघीय समाजवादी फोरमबीचको एकता अन्तिम घडीमा आएर रोकिएको छ ।
आज भएको द्धिपक्षीय वार्तामा भट्टराईले एकता प्रकृया रोक्न प्रस्ताव गर्नु भएको थियो । भट्टराईलाई विनाशर्त एकता गरे विद्रोह गर्ने नेता कार्यकर्ताको चेतावनी पछि उनी पछि हटेको बताईएको छ ।
फोरम भित्र पनि बाबुरामले सविधानमा हस्ताक्षर गरेकाले सच्याएर मात्र एकता गर्नु पर्ने विषय उठेको थियो ।
दोस्रो पटक यो एकता प्रकृया रोकिए पछि अब भने एकताको संभावना कमजोर रहेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ