काठमाण्डौं साउन ७ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली परिवार सहित तिव्वत प्रस्थान गर्नु भएको छ । स्रोतका अनुसार चीनीया कम्युनिष्ट पार्टीका नेताहरुसगँ छलफल गर्ने गरी उहा त्यता जानु भएको हो ।
यस भ्रमणका अवसरमा ओलीलाई चीनीया नेताहरुले विगतमा दुई देशबीच भएको सहमति कार्यन्वयन हुन नसकेको जस्ता विषयमा छलफल गर्ने जनाईएको छ ।
ओलीलाई चीनीया राष्ट्रपति सि जिनपिगंकै अनुमतिमा बोलाईएको बताईएको छ । यद्यपि यो भ्रमण तिव्वतको मानसरोबरमा धार्मिक तीर्थका हिशाबले जान लागेको ओलीको सचिवालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline