छिटो र सहज न्याय दिइने

छिटो र सहज न्याय दिइने

  • शुक्रबार, साउन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

ललिपुर, ६ साउन । प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायलाई जनताप्रति जवाफदेही बनाउनका लागि छिटो र सहज न्याय दिलाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

ललितपुर बार एसोसिएसनले आज आफूलाई स्वागत तथा बधाई दिन आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो कार्यकालमा आफूले न्यायमा नागरिकको पहुँच बढाउन प्रयास गरिने बताउँदै न्यायालयप्रति नागरिकलाई विश्वास बढाउन र तल्लो वर्गसम्म न्याय पु¥याउनका लागि आफूले कार्ययोजनानुसार काम गर्ने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले न्यायालयमा भएका विकृति÷विसंगति हटाई यसको सुधार गर्नमा वर्तमान प्रधानन्यायाधीशको भूमिका हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।

ललितपुर बारका अध्यक्ष प्रकाश महर्जनले न्यायालयको सुधार गर्नका लागि कूल बजेटको कम्तीमा एक प्रतिशत बजेट छुट्याउन नीतिगत रुपमा पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ