म्यादी प्रहरीलाई प्रदेश प्रहरी बनाउन प्रचण्ड तयार

म्यादी प्रहरीलाई प्रदेश प्रहरी बनाउन प्रचण्ड तयार

  • शुक्रबार, साउन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

साउन ६ काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अहिले म्यादी प्रहरी भएर निर्वाचन गराउने कार्यमा खटेका युवाहरुलाई प्रदेश प्रहरी बनाउन आफू तयार रहेको बताउनु भएको छ ।
म्यादी प्रहरीको तर्फबाट आएको टोलीले दिएको ज्ञापन पत्र बुझ्दै विहिबार प्रचण्डले उक्त प्रतिवद्धता जनाउनु भएको हो ।
उहाले यस्तो माग काग्रेस एमालेलाई पनि राख्न आग्रह गर्नु भयो ।
सबै पार्टीबीच सहमति बनेमा म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न सकिने प्रचण्डको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ