प्रधानन्यायाधिशमा पराजुलीद्धारा सपथ ग्रहण

प्रधानन्यायाधिशमा पराजुलीद्धारा सपथ ग्रहण

  • सोमवार, साउन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ २ साउन ।
प्रधानन्यायाधीस गोपाल प्रसाद पराजुलीले आज पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
राष्ट्रपति विद्यादेवि भण्डारीले शितल निवासमा आज बिहान प्रधानन्यायाधीस पराजुलीलाई सपथ गराउनुभयो ।

उहाँले आजै सर्र्वोेच्च अदालत पुगेर कार्यभार सम्हाल्नुभएको छ । पराजुलीको पदावधि आगामी बर्षको वैशाख १५ गतेसम्म हुनेछ ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले गत जेठ २४ गते उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि पराजुली कायममुकायम प्रधानन्यायाधीश बन्नुभएको थियो ।

हिजो संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उहाले आज प्रधानन्याधिसका रुपमा कार्यभार सम्हाल्नु भएको हो । असार दोस्रो साता संवैधानिक परिषदको बैठकले पराजुलीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ