काठमाण्डौ, असार २८ ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध दायर महाअभियोग सम्वन्धी रिटको संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ ।
कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले यो मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय सुनाएको हो ।
साथै संसदमा दर्ता भएको महाअभियोग फिर्ता भए नभएको जानकारी गराउन पनि भनिएको अधिवक्ता सुनिल रञ्जन सिंहले बताउनभयो । कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले तत्कालीन प्रधानन्यायाधीश कार्की्विरुद्ध महाअभियोग दर्ता गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline