ब्यवस्थापिका संसदको बैठक आज पनि बस्दै

ब्यवस्थापिका संसदको बैठक आज पनि बस्दै

  • बिहिबार, असार २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौ ,२९ असार ।
ब्यावस्थापिका संसदको बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वर स्थित संसद भवनमा अपरान्ह ४ बजेपछि बैठक बस्ने छ ।
आजको बैठकमा आर्थिक बिधेयक २०७४ र राष्ट् रिण उठाउने बिधेयक २०७४ माथि छलफल गरी पारित गर्न सक्ने सम्भावना रहेको छ ।
यसअघि बिनियोजन बिधेयक २०७४ पारित पारित भईसकेको छ । वजेटसँग आश्रीत यी दुई बिधेयकहरु आज पारित भए आर्थिक बर्ष २०७४र०७५ को समग्र वजेट पारित हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ