बाढीबाट लाखौँको क्षति

बाढीबाट लाखौँको क्षति

  • बुधबार, असार २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

डोल्पा, २८ असार । वर्षायाम शुरु भएसँगै बाढीले जिल्लमा लाखौँ रुपैयाँको क्षति पुगेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका– ३ सुनपानीका किसानको खेतबारीमा लगाइएको तरकारी, फलफूलका बोटसहित पाँच रोपनी जग्गा बगाएपछि लाखौँ रुपैयाँको क्षति भएको स्थानीयवासीले बताएका छन् ।

बाढीले लटरम्म फलेका कागती, भोगटे, अनार तथा तरकारी बगाएपछि बस्तीका १३ घरपरिवारको रु सात लाखभन्दा बढी क्षति भएको स्थानीयवासी तुलबहादुर धरलाले बताउनुभयो ।

“बर्सेनि तरकारी र फलफूल बेचेर रु एक लाखदेखि रु दुई लाखसम्म आम्दानी हुन्थ्यो, अहिले जग्गानै बाढीले बगायो,” उहाँले भन्नुभयो । बाढीले स्थानीयवासीको घरमा समेत क्षति पु¥याएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ