नेकपाका केन्द्रीय सदस्य पौडेल रिहा 

नेकपाका केन्द्रीय सदस्य पौडेल रिहा 

  • मङ्लबार, असार २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

२७ असार ,काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेल रिहा भएका छन् ।

नेकपाका जनकपुर ब्युरो इन्चार्ज समेत रहेका नेता पौडेललाई गत बैशाख महोत्तरीको बर्दिबासबाट गिरफ्तार गरेको थियो ।

झुट्टा मुद्दा लगाएको भन्दै नेकपाले अाज नेपाल बन्दको अायोजना गरेको  थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ