एकाविहानै बन्दको प्रभाव / चितवनमा तोडफोड

एकाविहानै बन्दको प्रभाव / चितवनमा तोडफोड

  • मङ्लबार, असार २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

भीमबहादुर खडका / चितवन, असार २७ ।

नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले नेपाल बन्दको दिन एकाविहानै चितवनका पोेखरा बसपार्क, टाँडी, पर्शालगायत विभिन्न ६ ठाउँमा बन्दको अवज्ञा गरेको भन्दै सवारी कसाधनलाई तोडफोड गरेका छन् ।

चितवनमा विहानैदेखी बन्दको ब्यापक प्रभाव परेको छ । आफ्ना नेताकार्यकर्ता पक्राउ गरेको भन्दै नेकपाले आज बन्दको आह्वान गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ