संबिधान संसोधन गरेर समस्या हल हुन्न : यादव

संबिधान संसोधन गरेर समस्या हल हुन्न : यादव

  • सोमवार, असार २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ, असार २६ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन भए पनि सबै उत्पीडित वर्ग र समुदायको समस्या समाधान नुहुने दावी गर्नुभएको छ ।

काठमाडौंमा भएको साक्षात्कारमा अध्यक्ष यादवले संविधान संशोधन विधेयक पारित भएपनि आदीवासी जनजाति तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित नहुने बताउनु भएको हो ।

त्यसैले मुलुकको समस्या समाधान हुने गरी संबिधान संसोधन मात्रै नभएर परिमार्जन सहित पारीत गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ