काठमाडौं, असार २५ ।
५० बर्ष पछि यसवर्ष यस्तो अचम्मको संयोग परेको छ , नागपञ्चमी र रक्षाबन्धन । ५० वर्षपछि जुरेको यो संयोगअनुसार साउन १३ गते नागपञ्चमी र जनैपूर्णिमा मनाउनु पर्नेछ ।
यसलाई जनैपूर्णिमा नभनेर रक्षा बन्धनमात्रै भनिए पनि पूर्णिमामा गरिने सम्पूर्ण कर्म यसैदिन गरिन्छ । ज्योतिष विज्ञानका अनुसार जनैपूर्णिमा परेको असार ३० गते चन्द्रग्रहण लाग्ने भएकाले रक्षाबन्धन पञ्चमीसम्म वर सरेको हो । यसपटक साउनमा ५ वटा सोमबार परेको छ । जसलाई खास संयोग मान्ने गरिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline