घाेराहि, २५ असार ।
घोराहिबाट रूकुम जाँदैगरेको ना४ ख५७५४ नं को यात्रुवाहक बस सल्यान त्रिवेणीको सल्लेखोलामा दुर्घटना हुदा २ जनाको निधन भएकाे छ। २ दर्जन भन्दा बढि घाईते । घाईतेको सल्यान अस्पताल, अधिकारी र कान्तिपुर हस्पिटल श्रीनगरमा उपचार भैरहेको छ ।
केहिलाई उपचारको लागि नेपालगञ्ज तथा दाङ रिफर गरिएको छ । तिव्र गतिका कारण दुर्घटना भएको घाईतेको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline