काठमाण्डौ,असार २४ ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले राष्ट्रिय चासोका विद्युत् आयोजना अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा प्राधिकरण प्रमुख घिसिङले राष्ट्रिय महत्वका आयोजनामा स्वदेशी लगानीलाई प्राथमिकता दिँदै विदेशी लगानी पनि भित्र्याउनुपर्नेमा जोड दिनुभयो ।
जलाशययुक्त विद्युत् आयोजनालाई प्राथमिकता दिनुपर्ने घिसिङको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline