धरान उपमहानगरको मतगणनामा बिवाद  : कतै गणना ,कतै झगडा

धरान उपमहानगरको मतगणनामा बिवाद  : कतै गणना ,कतै झगडा

  • शनिबार, असार २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

धरान, असार २४ ।

सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर–९ र १० को मतगणना विवादमा तानिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले धरानको ९ र १० नम्बर वडाको मतगणना पुनः नगरेको भन्दै आज नेपाली कांग्रेसका कार्यकर्ताले मतगणनास्थल धरान सभागृहबाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

यी वडाको पुनः मतगणना नगरिए धरानको १८, १९ र २० नम्बर वडाको मतगणना अगाडि बढाउन नदिने कांग्रेसका धरान उपमहानगर प्रमुखका उम्मेदवार तिलक राईले बताउनुभयो ।

धरानमा नेकपा एमालेका प्रमुखका उम्मेदवार तारा सुब्बा र उपप्रमुखकी उम्मेदवार मञ्जु भण्डारीले मतगणनामा अग्रता कायमै राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ