डेढ साताअघि नै वार्षिक राजश्व संकलन

डेढ साताअघि नै वार्षिक राजश्व संकलन

  • शनिबार, असार २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

बीरगन्ज , २४ असार ।

वीरगंजस्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले आर्थिक वर्ष सकिन डेढ साताअघि नै वार्षिक राजश्व संकलनको लक्ष्य भेट्टाएको छ ।

चालु आर्थिक वर्षमा भन्सार विभागले २१ अर्ब ४ करोड ८ लाख ८२ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएकोमा कार्यालयले आजसम्म २१ अर्ब १६ करोड रुपैयाँ राजश्व संकलन गरेको भन्सार कार्यालयका अधिकृत गणेश पौडेलले बताउनुभयो ।

गत बर्षको तुलनामा बन्द हडताल कम हुनु, फलाम, मदिरा, इनर्जि ड्रिङ्क आदिको उत्साहजनक आयातको कारण आर्थिक वर्ष सकिनु अघिनै बार्षिक राजश्व संकलनको लक्ष्य भेट्टाउन सकिएको पौडेलले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी