लेखिका/कवियत्री तथा समाजसेवी इन्दु थारुले “श्रीमानबाट बलात्कार” शिर्षकमा एउटा सत्यतामा अाधारीत कथा लेखेकी छिन् । नवलपरासीमा एक लाटी थारू युवती सामूहिक बलातकारमा परेको सन्दर्भमा याे लेख लेखिएको उनकाे भनाइ छ । प्रेम र यौन बिल्कुलै भिन्न लाग्छन्, उस्ता उस्तै कहिल्यै लागेनन् मलाई। हो, प्रेम र यौन दुवै मानवजीवनमा अपरिहार्य छन्। यी दुवै बिना संसार चल्दैन। यौन बिनाको प्रेममा मानिसहरु कतिको सन्तुष्ट हुन्छन् कुन्नी, तर प्रेम बिनाको यौन भने निकै पीडादायक हुने। प्रेम बिनाको यौन त एक किसिमको बलात्कार नै हो जस्तो लाग्छ। तैपनि कतिपयले यौनलाईनै प्रेम भन्ने गर्छन्।
हेर्नुस् भिडियाे ।
https://youtu.be/8DxUH35Itn8
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline