व्यवस्थापिका संसद बैठक आज पनि बस्दै

व्यवस्थापिका संसद बैठक आज पनि बस्दै

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं ,असार २१ ।
व्यवस्थापिका संसद बैठक आज पनि बस्दै छ । बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा विहान ११ बजे पछि बस्ने छ ।

आजको बैठकमा हिजो देखि सुरु भएको विनियोजन विधेयक २०७४ को मन्त्रालय गत एजेन्डा माथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

बैठकमा परराष्ट संघिय मामिला तथा स्थानिय विकास आपूर्ति उद्योग उर्जा कृषि विकास खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि विनियोजन गरिएको बजेट माथि छलफल हुने बताइएको छ ।

यस अघि हिजो पहिलो दिन गृह, अर्थ, सहरी विकास, सुरक्षा, श्रम तथा रोजगार र कानुन तथा न्याय संशोधीय व्यवस्था मन्त्रालय अन्तर्गत विनीयोजित विधेयक माथि छलफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ