बृद्ध आमा जसलाइ छोरा छोरीले एक्लै राखिदिए :रुदै भन्छिन् चुडिएको हात जोडिदिने कोहि भएन (भिडियो सहित)

बृद्ध आमा जसलाइ छोरा छोरीले एक्लै राखिदिए :रुदै भन्छिन् चुडिएको हात जोडिदिने कोहि भएन (भिडियो सहित)

  • सोमवार, असार १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

सोम, असार १९ ।

आमा शब्दनै कति सुन्दर छ सुन्द जति सुन्दर छ उतिकै प्रिय लाग्छ आमा तर केहि त्यस्ता छोराछोरी छन जसले आमा बाबा केहि गर्न नसक्ने भएपछी ब्यवस्त गर्ने वृद्धाश्रम लाग्ने ,भिन्दा बसिदिने लगाएतको क्रियाकलाप गर्ने गरेको पाइन्छ ।यस्तै भएको छ तुलसी माया खत्रीलाई ,छोराछोरी हुर्काएर ठुलो बनाउने सपना देखेकी तुलसी मायाको ४ सन्तान त् हुर्किए तर तुलसी मायाको जिन्दगी भने भाताभुंगनै भएको छ।केहि बर्ष अगाडी श्रीमानले संसार छाडेर गएपछि एक्लै रुदै बसेकी यी तुलसी मायाको कहानी सुन्दा जो कोहीको आँसु आउछ ।बर्षमा २ हजारलले जिन्दगी चलाउछु भन्ने तुलसी मायाको हातको उपचार समेत गरिदिएनन् छोराछोरीले ।

हेर्नुहोस बाँकी यसैभिडियो साथै तपईपनि सहयोग गर्न चाहनुहुन्छ भने :
यो खातामा आफुले सहयोग गर्ने रकम राख्नुहोस् । उपलब्ध रकम आमा लाई दिएको प्रमाण तपाईंलाई दिने छौ । कृपया आफ्नो ईमेल पनि हामी लाई दिनुहोला ।

-Account Number: 1710017502446
– Account name: Jiban Bhattarai
– Bank’s Name : Nabil Bank Limited
– Bank’s Address : Tindhara Road Kathmandu, Nepal
– SWIFT Code : NARBNPKA

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ