आठ कक्षा देखि प्लस टु सम्मका १९८ किशोरकिशोरी बालाजुको डान्सबारबाट पक्राउ

आठ कक्षा देखि प्लस टु सम्मका १९८ किशोरकिशोरी बालाजुको डान्सबारबाट पक्राउ

  • शनिबार, असार १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ १७ असार  ।

बालाजुको एक डान्सबारबाट प्रहरीले आज दिउँसो १९८ किशोर–किशोरीलाई नियन्त्रणमा लिएको छ ।

बालाजुस्थित हिमालय डान्सबारमा मादक पदार्थ सेवन गरेर होहल्ला गरिरहेको अवस्था महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरुमा ४० किशोरी र १५८ किशोर रहेका छन् ।

पक्राउ परेका किरोकिसोरीहरुमा धेरै जना कक्षा आठदेखि प्लस्ट टु पढ्ने पढ्ने भएको वालाजु वृतका प्रमुख डिएसपी सन्तोष तामाङले जानकारी दिनुभयो । उनीहरुलाई परिवारका सदस्य बोलाएर सम्झाई बुझाई जिम्मा लगाइने उहाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ