लिवाङमा मतदान केन्द्रभित्रै छिरेर मतपत्र जलाए , मतदान स्थगित

लिवाङमा मतदान केन्द्रभित्रै छिरेर मतपत्र जलाए , मतदान स्थगित

  • बुधबार, असार १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

लिवाङ, असार १४ ।

रोल्पाको लिवाङमा मतपेटिकाभित्र एसिड हालिएपछि मतदान स्थगित भएके छ । रोल्पा नगरपालिका वडानम्बर १० को मतदान स्थगित भएको छ । मतदान सुरु भईसकेपछि भनभने मतदान केन्द्रमा आएक एक युवाले बुथ ‘ख’को मतपेटिकाभित्र एसिड हालिदिएका हुन् ।

डिएसपी रामप्रसाद घर्तीका अनुसार एसिडले चारवटा मतपत्र जलेको पाइएको र सो बुथको मतदान हाललाई स्थगित गरिएको छ ।

एसिड हाल्ने व्यक्तिको परिचय खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ