बाजुराको मतदान केन्द्रमा बम भेटियो

बाजुराको मतदान केन्द्रमा बम भेटियो

  • बुधबार, असार १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

बाजुरा, असार १४।
बाजुराको हिमाली गाउँपालिकाको नदपाटा मतदान केन्द्रमा बम भेटिएको छ । बम भेटिएको मतदान केन्द्रलाई नेपाली सेनाले नियन्त्रणमा लिएर बम निश्क्रिय पार्ने काम भैरहेको जनाइएको छ ।

यस्तै हिमाली गाउँपालिकाको गुम्बा मतदान केन्द्र सम्पर्क्विहीन भएको छ । बाजुराको ९२ मध्ये ९० मतदान केन्द्रमा भने शान्तिपुर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

बाजुरामा बिहान हल्का बर्षा भएपनि अहिले जिल्लाभरिको मौसम सफा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ