गायिका भिमु गुरुङले आफ्नो मायालुलाई यसरी फकाउदै हेर्नुहोस

गायिका भिमु गुरुङले आफ्नो मायालुलाई यसरी फकाउदै हेर्नुहोस

  • मङ्लबार, असार १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

कमल सरगम
काठमाण्डौ
नेपाली लोक दोहोरी छेत्रमा सफल गित उत्पादन गर्ने क्रममा आशिष म्युजिक प्रा लिको प्रस्तुतिमा दयाराम गुरुङको एल्बम माकुरि मख्खै नामक लोक दोहोरी गित बजारमा आयको छ,माया र प्रेम काहानीमा आधारित रहेको निकै मार्मिक गितमा दयाराम गुरुङ र भिमु गुरुङको सुमधुर आवाज रहेको छ भने दयाराम गुरुङको संगीत रहेको छ ।त्यसै गरि दयारामकै मार्मिक शब्द रहेको छ ।छ यस गितमा भिडियो निकै मेहनत गरेर निर्माण गरिएको छ अहिलेका ब्यस्त अनि निकै मेहनत/निर्देशन प्रकाश भट्टले गर्नु भयको छ,भने धेरै मेहनती अनि सफल छायांकन करन चैसिरको रहेको छ भने सम्पादक बिष्णु सर्माको रहेको छ भने अभिनयमा अहिलेका ब्यस्त अनि सफल गायक अनि मोडल प्रकाश सपूत र आरुसी मगरको रहेको छ । गितका सबै युनिटलाई   सफलताको सुभकामना व्यक्त गर्दैछौ ।
जय गित,जय संगीत
[youtube https://www.youtube.com/watch?v=gpUwygIzgIg]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी