धरानमा एका बिहानै दुइ वटा बम भेटियाे

धरानमा एका बिहानै दुइ वटा बम भेटियाे

  • मङ्लबार, असार १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

धरान ,१३ असार ।

धरानकाे दुइ स्थानमा बम  भेटिएकाे छ।

धरानकाे तीनकुने र बरगाछिकाे बीचमा दुइ स्थानमा बम भेटिएकाे हाे ।

 

उत्त बम अाज बिहानै नेपाली सेनाकाे डिस्पाेजल टाेलीले निस्कृय पारेकाे छ । सडककाे बीचमा नै बम देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ