१३ असार,इमाल । बन्दको अवज्ञा गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले मालबाहक ट्रक र अन्य सवारी साधानमा अागजनी गरेका छन् ।
इमालको पुवा खोलामा एउटा मालबाहक ट्रक र गोदक भन्ने ठाउँमा टाटा सुमोमा अागजनी भएको छ ।
चुनाव खारेजी अभियान चलाएको नेकपाले अाज र भोली निर्वाचन हुने जिल्लाहरु बन्दको अायोजना गरेको छ ।
बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline