अनेम संघ क्रान्तिकारीद्धारा सचिव मिश्रलाई तत्काल रिहा गर्न माग (बिज्ञप्तीसहित)

अनेम संघ क्रान्तिकारीद्धारा सचिव मिश्रलाई तत्काल रिहा गर्न माग (बिज्ञप्तीसहित)

  • सोमवार, असार १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाण्डौ ,१२ असार ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीले प्रहरी नियन्त्रणमा रहेकी केन्द्रिय सचिव ईन्दिरा मिश्रलाई तत्काल रिहा गर्न माग गरेको छ ।

महिला संघ क्रान्तिकारीका अध्यक्ष बन्धु चन्द र महासचिव धिरेन्द्रा उपाध्ययले आज बिज्ञप्ती जारी गरी मिश्रलाई बिना सर्त तत्काल रिहा गर्न माग गर्नुभएको हो ।

पक्राउ परेका संगठनका सचिव सहित सबै नेता कार्यकर्ता तत्काल रिहा नगरे कडा संघर्षमा जाने चेतावनी दिदै बिज्ञप्तीमा भनिएको छ , त्यसबाट आउने सबै परिणामको जिम्मा स्वयम राज्यले लिनुपर्छ

सडकमा हिडिरहेको अवस्थामा हिजो अपरान्ह मोरङको पथरिबाट मिश्रलाई ईलाका प्रहरी कार्यलय पथरीले नियन्त्रणमा लिएको थियो ।

लोकतान्त्रिक गणतन्त्रणले दिएको नागरिक मौलिक अधिकार उल्लङ्घन गरि देशैभरबाट संगठनका नेता कार्यकर्ता तथा समर्थकमाथि पन्चायती शैलीमा धरपकट र गिरफ्तार गरेकोप्रति गम्भिर ध्यानाकर्ष भएको छ , बिज्ञप्तीमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ