चौधरी ग्रुपमाथि आक्रमण , ३ करोडबढीको क्षती

चौधरी ग्रुपमाथि आक्रमण , ३ करोडबढीको क्षती

  • आइतवार, असार ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

वीरगन्ज ,११ असार ।
वीरगन्ज स्थित चौधरी ग्रुपको कार्यलयकाे पार्किङमा रहेका सवारीमाथि आक्रमण भएको खबर छ । अज्ञात समुहले वीरगन्ज पावर हाउस स्थित चौधरी ग्रुपको मेघा उलन प्रा .ली.को प्राङगडमा राखिएको ७ वटा गाडिमाथि तोडफोड गरेको हो ।
आईतवार बिहान करिब तीन बजेतिर गाडिहरुमाथि तोडफोड भएको जनाईएको छ । तोडफोड बाट करिब ३ करोड बराबरको क्षति भएको जनाईएको छ ।
तोडफोडपछि सो क्षेत्रमा सुरक्षाब्यावस्था कडा पारिएको हाम्रा सहकर्मीले जनाएका छन् ।
उता घटनाबारे जिल्ला प्रहरी कार्यलय बिगरन्जमा बुझ्दा प्रहरीलाई सोबारे जानकारी नभएको प्रतिक्रिया आएको छ । घटना भएकोबारे आफुहरुलाई जानकारी नगराईएको जिप्रकाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ