काठमाण्डौ , ११ असार ।
नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी सचिव ईन्दिरा मिश्र (चेतना) लाई प्रहरीले पक्राउ गरेको छ ।
आज अपरान्ह मोरङको पथरीबाट फाउ गरेको जनाईएको छ ।
सडकमा हिडिरहेको अबस्थामा बिना कारण मिश्रलाई पक्राउ गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline