राजपाले फोरमलाई मत दिन्छ : गच्छदार

राजपाले फोरमलाई मत दिन्छ : गच्छदार

  • शनिबार, असार १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

मोरङ, १० जेठ ।

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लग्नुपर्ने बताउनुभएको छ ।
आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान संशोधनका लागि सत्ता र प्रतिपक्षबीच सहमति आवश्यक रहेको बताउनुभयो ।

उहाँले दोस्रोचरणको चुनावमा राष्ट्रिय जनता पार्टी समर्थित जनता, नेता तथा कार्यकर्ताले स्वतन्त्ररुपमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल लोकतान्त्रिक फोरम नै राजपाका नेता, कार्यकर्ता र जनताका लागि सहज भएकोले दोस्रोचरणको चुनावमा उनीहरुले आप्mनै पार्टीलाई भोट दिने उहाँको भनाई छ ।

तेस्रोचरणको चुनावमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउनुपर्नेमा पवनि उहाँको जोड थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ