कालिका कन्ट्रक्सनको स्काभेटर माथी तोडफोड र आगजनी

कालिका कन्ट्रक्सनको स्काभेटर माथी तोडफोड र आगजनी

  • शनिबार, असार १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

बारा , १० असार ।

बारामा कालिका कन्ट्रक्सनको स्काभेटरमाथिी अज्ञात समुहले आगजनी र तोडफोड गरेको छ ।

बिरगंज पथलैया सडक खण्डको छाता पिपरा चोकमा शनिवार कालिका कन्ट्रक्सनको बा. १.ख ७१३४ नम्बरको स्काभेटर माथी आगजनी भएको हो ।

सडकमा राखिराखेको स्काभेटरमा कस्ले किन आगजनी गर्यो भन्ने खुल्न सकेको छैन । स्काभेटरमाथि आगजनी र तोडफोड गर्ने समुहको खोजी भईरहेको तथा घटनाबारे अनुसान्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ