केपि ओलीले सम्बोधन गर्ने लाग्दा चुनावी सभामा बम भेटियो , सहभागीहरु भागाभाग

केपि ओलीले सम्बोधन गर्ने लाग्दा चुनावी सभामा बम भेटियो , सहभागीहरु भागाभाग

  • शनिबार, असार १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ ,१० असार ।
ईटहरी उपमहानगरपालीकामा नेकपा एमालेले आयोजना गरेको चुनावी सभा नजिकै बम भेटिएको छ ।

आज ईटहरी उपमहानगर पालीका चोकमा रहेको सेती खोलाभन्ने स्थानमा आयोजित चुनावी सभा छेउमा प्रेसर कुकर बम भेटिएको हो ।

एमाले अध्यक्ष केपि ओलीले सभालाई सम्बोधन गर्न लागेका बेल बम भेटिएपछि कार्यक्रममा सहभागीहरुबीच भागदौड मच्चिएको छ । अज्ञात समुहले राखेको उक्त बम अहिले नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेर डिस्पोज गरिसकेको हाम्रा सहकर्मीले जनाएका छन् ।

प्रहरीले भने उक्त बस्तु बम नभएको कसैले त्रास फैलाउन राखिदिएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ