कमल सरगम
काठमाण्डौ ।
नेपाली सिने जगतकी चर्चित नायिका तथा मोडल नम्रता श्रेष्ठ र बेलायतमा बस्दै आएका पवन शर्मा अभिनित नया म्यूजिक भिडियो सार्बजनिक भएको छ ।प्रेमी प्रेमिका बिचको सच्चा मायालाई उतारिएको म्यूजिक भिडियोमा आवाज भने दुर्गा खरेल र फिरोज बस्नेतको रहेको छ ।निर्पेस उप्रेतीको उत्कृष्ट शब्द र चर्चित तथा लोकप्रिय सङ्गीतकार अर्जुन पोख्रेलको उत्कृष्ट संगीत तथा एरेन्जमा तयार भएको “एस्तो माया”अहिले निकै चर्चामा छ ।गीतको म्यूजिक भिडियो अत्याधिक रुचाइएको पाइन्छ ।
हेरौ भिडियो :
[youtube https://www.youtube.com/watch?v=n25nmr8oOus]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline