९ असार,काठमाडौं । प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका डोटी जिल्ला इन्चार्ज विवेक कुमाललाई गिरफ्तार गरेको छ ।
इन्चार्ज कुमाललाई प्रहरीले शुक्रबार दिउँसो डोटीको बीपीनगरबाट गिरफ्तार गरेको जिल्ला सेक्रेटरी निलमले जानकारी दिए ।
सेती ब्युरो कार्यालय सदस्य रहेका कुमालको रिहाईको माग गर्दै सेक्रेटरी निलमले कडा अान्दोलनको चेतावनी समेत दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline